रोल्पामा समानुपातिक तर्फ माओवादी केन्द्र अगाडि

Maobadi kendra

रोल्पा । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र पहिलो भएको छ ।

प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली काँग्रेसले १४ हजार ४१८ र नेकपा एमालेले १० हजार २७१ मत प्राप्त गरेका छन् ।

जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माले, नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन् । ७० हजार ५७० मत खसेको रोल्पामा १५ हजार ७६६ मत बदर भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...