मतदान केन्द्रमै बम बिस्फोट, स्थानीयबासी त्रसित

रुकुममा मतपेटीका लक्षित गर्दै बम विष्फोट9163

सुनसरी । सुनसरीको एक मतदान केन्द्रमा बम बिस्फोट भएको छ ।

मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर–२० स्थित ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट भएको प्रहरीले जानकारी दिएको हो ।

अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको स्थानीयले बताएका छन् । बम विस्फोटबाट कुनै क्षति भने नभए पनि स्थानिय भने त्रसित रहेको इलाका प्रहरी कार्यालय धरानले बताएको छ ।

बम विस्फोट गराउने व्यक्तिको खोजीकार्य भइरहेको धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...