राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने

Ranana

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको २–४ दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी भएको बताए ।

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए ।

 

प्रतिकृया दिनुहोस