बाँकेको कोहलपुरमा आगलागी १३ घरसहित गोठ जलेर नष्ट  

Aago gulmi 5

बाँके । बाँकेको कालाफाँटामा आगलागी हुदा १३ फुसको घरसहित केही गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रहरी नायब उपरीक्षक कमल थापाको नेतृत्वमा खटिएको टोलीले आगोलाई नियन्त्रणमा लिएको छ । अहिले त्यहाँको स्थिति सामान्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...