सिन्धुली अमलबासका ३५ वर्षिय विकास ब्लोनको करेन्ट लागेर मृत्यु

Sindupalchok

धुलिखेल, । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल चोकमा शुक्रबार करेन्ट लागेर सिन्धुली अमलबासका ३५ वर्षीय विकास ब्लोनको मृत्यु भएको छ ।

सोही ठाउँको दुग्ध विकास संस्थानको मूलढोका अगाडि रहेको रुख काट्न लाग्दा हाँगाले विद्युत्को मुख्य लाइनमा छोएर करेन्ट लाग्दा रुख काटिरहेका ब्लोनको मृत्यु भएकोे प्रहरी चौकी पनौतीका इन्चार्ज शिवहरि कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...