प्रमुख प्रतिपक्ष दलका सांसदहरु संसदबाट बाहिरिए

केहीबेर अघिसम्म भरिभराउ भएको संसदभित्रका कुर्सी खाली

काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि संसद बैठक हल नै खाली भएको छ ।

सभामुख ओनसरी घर्तीमगरले स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ माथि आफ्ना धारण राखन नेपाल मजदुर किसान पार्टीका नेतालाई रोष्टममा बोलाएपछि प्रमुख प्रतिपक्ष दलका सांसदहरु एकाएर कुर्सी छोडेर बाहिरिएका थिए ।

गृहमन्त्री विमलेन्द्र निधीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ प्रस्तु गरिरहेका छन्
आजmै सो प्रस्सतावमाथि दफाबार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ भने प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्ने सूचनालाई बैठकको सहमतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि बस्ने दोस्रो बैठकले मात्रै प्रधानमन्त्रीको निर्वाचन हुनेछ । जसमा प्रधानमन्त्रीका एक्ला एक्ला उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमनत्रीमा चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...