सुन्दरीहरुले गरे रक्तदान

Blood dination (14)

काठमाडौं । हिमालय ह्वाइट हाउस एसएलसी प्रिन्सेज प्रतियोगीतामा सहभागी प्रतियोगीहरुको आयोजनामा खुल्ला रक्तदान सम्पन्न भएको छ ।

काठमाडौंको सि डव्लु पार्टी प्यालेसमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगीहरुले आफ्नो अभिभावक साथि तथा सडकमा रहेका वटुवाहरुको सहयोगमा ब्लड संकलन गरिएको थियो ।

सिजन मिडियाको आयोजनामा एसएलसी प्रिन्सेज प्रतियोगीताको फाइनल आगामी ३ असार ३ गते प्रज्ञा भवनमा हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...